मैतीदेवीमा बस पल्टिँदा १७ घाइते , चार गम्भीर

काठमाडौं । काठमाडौंको मैतिदेवीमा मंगलबार बिहानै बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ । घाइतेहरुलाई उपचारको लागि नर्भिक र ट्रमा सेन्टर पठाइएको छ । सिटी यातायातको बा २ ख ८७३३ नम्बरको बस मंगलबार बिहान सवा ३ बजे बिजुलको पोलमा ठोक्किएर सडकमै पल्टिएको छ ।बस राष्ट्रिय वाणिज्य बैंकको … Continue reading मैतीदेवीमा बस पल्टिँदा १७ घाइते , चार गम्भीर